मनोहर माविमा अभिभावकको निःशुल्क स्वास्थ्यपरिक्षण

काठमाडौँ, १५ मङ्सिर । काठमाडौँको टोखामा एक विद्यालय, एक नर्स कार्यक्रमअन्तर्गत अभिभावकलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

टोखाको मनोहर माध्यामिक विद्यालयको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा मनोहर माविका १५० भन्दा बढी अभिभावकको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

स्वास्थ्य परिक्षणअन्तर्गत ब्लड प्रेसर, सुगर, उचाई अनुसारको वजन, उचाई, तौललगायतको स्वास्थ्य जाँच गरिएको कार्यक्रमकी निर्देशक एवम् वरिष्ठ नर्स कबिसा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विद्यार्थीसँगै अभिभावकलाई समेत स्वस्थ्य राख्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममको शुभारम्भ कार्यक्रममा बोल्दै टोखा नगरपालिका वडा नं १० का वडाअध्यक्ष मचाकाजी महर्जनले विद्यार्थीसँगै अभिभावकलाई समेत स्वस्थ राख्न स्वास्थ्यपरिक्षण कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वस्थ्य राख्नका लागि नगरपालिकाले एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा ग्राण्डी अस्पतालका डाक्टरहरुले स्वास्थ्य चेकजाँच गर्नुभएको थियो । विस २०१९ सालमा स् अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img