काफ्ले समाजको केन्द्रीय अध्यक्षमा कमल काफ्ले

काठमाडौँ । काफ्ले समाजको केन्द्रीय अध्यक्षमा काठमाडौँका कमल प्रसाद काफ्ले निर्वाचित भएका छन् ।

काठमाडौँको चाहविलमा अवस्थित एवान पार्टी प्यालेसमा आज भएको समाजको २२ औं साधारणसभा तथा १० औं अधिवेशनले काफ्लेलाई अध्यक्षमा निर्वाचित गरेको हो । सामाजिक सेवामा निरन्तर सक्रिय काफ्ले सरल र सहज स्वभावका धनी काफ्ले समाज लगायत अन्य धेरै संस्थाहरुमा आबद्ध छन् ।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय महासचिव समेत रहेका ऊनी कुशल संगठक एवम् प्रखर वक्ताका रुपमा चिनिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ज्योतिषीय सभासम्मेलनमार्फत छुट्टै पहिचान बनाएका काफ्ले अध्यक्षमा निर्वाचित भएपछि आफू पदमा रहुन्जेल काफ्लेहरुको हकहित संरक्षण र बन्धुत्वको भावना अझ प्रगाढ बनाउँदै सम्पुर्ण काफ्लेहरुको खोज अनुसन्धान समेत गर्दै सम्पुर्ण बन्धुहरुलाई एकढिक्का बनाई समाजलाई गतिशील र चलायमान बनाउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img