महर्षि स्कुलमा निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २६ सामाखुशीस्थित पवित्रनगरमा सञ्चालित महर्षि स्कुलमा निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न भएको छ ।

महर्षि स्कुलले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिको सहयोगमा मंगलबार स्कुलमा अध्ययनरत विद्यार्थी तथा शिक्षकलाई निःशुल्क दन्त तथा आँखा शिविर आयोजना गरेको हो ।

दन्त शिविरमा स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारी गरी झण्डै एक हजार व्यक्तिले सेवा लिएको विद्यालयका प्राचार्य निर्मल पौडेलले जानकारी दिनुभयो ।

महर्षि स्कूलले बालकालिकाको सर्वाङ्गीण विकासका क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img