सन्धिखर्क नगरपालिकाको अनुरोध

१) सन्धिखर्क नगरपालिकालाई सफा र स्वच्छ राखी कुनै रोग आउँन नदिऔँ ।
२) जन्म, मृत्यु, विवाह, बसाईसराई जस्ता व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गराऔँ ।
३) बालविवाह सामाजिक अपराध भएकाले विवाह गर्ने उमेरका सबैलाई २० वर्ष पछि मात्र गरौँ र गराऔँ ।
४) गाउँघरमा रहेका पुराना पोखरीहरुको संरक्षण गदैँ थप नयाँ पोखरीको निमार्ण गरी पानीका मुहानहरुको प्रवद्र्धन गरौँ ।
५) सड्कमा जथाभावि पनी बग्न नदिई सडकको संरक्षण गरौ, साथै भलको उचित व्यवस्थापन गरौँ ।
६) विकास निमार्णमा सहभागी बनौँ ।

नगर कार्यपालिकाको कार्यालय
सन्धिखर्क, अर्घाखाँची, लुम्बिनी प्रदेश नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img