योगराज पोख्रेलको तिज गीत ‘आफ्नै पारामा’ (भिडियो सहित)

बुटबल, २२ असार । राष्ट्रिय लोक तथा दोहोरी गायक योगराज पोख्रेलको नयाँ तिजगित बजारमा आएको छ । नयाँ तिजगित –२०८१ आफनै पारामा गित योगराज पोख्रेलको अफिसियल युटुव च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो ।

यो तिजगितमा योगराज पोख्रेल, शान्तीश्री परियार, मोहन खड्का, महेन्द्र भण्डारीको आवाज रहेको यो गित २०८१ तिज लक्षित बजारमा आएको गित हो । कलाकार पोख्रेलले स्वर, लय, शव्दमा करिब ५० वटा गितहरु मध्ये पोख्रेलकै आफनै स्वरमा रहेका गितहरु २२ बटा बजारमा ल्याउँनुभएको छ ।

लोकदोहोरी क्षेत्रमा बौद्धिक सर्जकहरु प्नि गितक्षेत्रमा छन, भन्ने उद्देश्यले गितसंगीतमा लागेको पोख्रेलले बताउँनुभयो । पोख्रेल बुटबल बहुमुखी क्याम्पसमा प्रध्यापकको रुपमा हुनुहुन्छ ।

(भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, पार्किङ स्थल र बगैंचा बुकिङ

विभिन्न धार्मिक संघसंस्थाहरुद्वारा भोटेकोशी बाढीका मृतकहरुको सम्झनामा दिप प्रज्वलन

श्रीकृष्णाष्टमीको आध्यात्मिक काव्यमहोत्सवको सौन्दर्य, सन्देश र दार्शनिक प्रतिध्वनि

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img