भुवन के पोखरेल लगायत दर्जनौं कलाकार सम्मानित

काठमाडौँ । राजधानी मा भएको काव्य म्युजिक अवार्ड २०८१ कार्यक्रम मा विभिन्न बिधा बाट दर्जनौं कलाका सम्मानित भयका हुन। प्रमुख अतिथि माननीय राजेन्द्र प्रसाद लिंङदेल सहभागी भएको कार्यक्रम मा भुवन के पोखरेल,पबित्रा साकी,(मिस पबि)उमेश कुमार बराल लगायत ले अवार्ड हात पारे भने कार्यक्रम निकै भब्य भएको थीयो ।

रास्ट्रिय नाचघर जमल मा सनिवार भएको कार्यक्रम मा यो बर्ष को चाडपर्व समन्धित गीत “आउछु घर दसैमा” बोलको गित बाट भुवन बर्ष उत्कृष्ट मोडल बन्न सफल भयका हुन भने मिस पबि मोडेल अफ द इयर बन्नु सफल भइन । तेस्तै नव उत्कृष्ट मोडल तर्फ उमेश कुमार बराल भय भने कार्यक्रम मा हजारौं को उपस्तिथि ले हल गुन्जायमान भयको थियो ।

संयोजक रमेश श्रेष्ठ रहेको उक्त कार्यक्रम मा प्रमुख अथिथी राप्रपा का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देल ले सम्पुर्ण बिजेता लाई बधाई तथा शुभकामना दिदै सरकार ले गर्नु पर्ने काम स्वयम् कलाकार हरुले आफै गर्नु पर्दा दुख लागेको बताए !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img