दक्षिण एसियाली ज्योतिष महासंघको महासभा पौष ३ गते हुने

काठमाडौँ । दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिको महासभा आगामी पौष ३ गते काठमाडौँमा हुने भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय सचिवालय समितिले महासभा गर्ने निर्णय गरेसँगै महसभाको तयारी समेत सुरु भएको बताइएको छ ।

सचिवालय बैठकले केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी हेरफेर समेत गरेको सभापति आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो । दक्षिण एसियाली ज्योतिष महासंघको उपाध्यक्षमा आचार्य सुरेश प्रसाद शर्मा र नारदमणि न्यौपाने साथै महासचिवमा भरतमणी ज्ञवालीलाई जिम्मेवारी दिएको अध्यक्ष डा सहदेव विष्टले जानकारी दिनुभयो ।

महासभा भव्यताका साथ सम्पन्न गर्न महासंघका केन्द्रीय समिति, अन्तर्राष्ट्रिय समिति, राष्ट्रिय समिति र प्रदेश समितिका पदाधिकारी सदस्यहरु र सम्पुर्ण आजीवन सदस्यहरुलाई केन्द्रीय समितिले अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img