सिद्धबाबामा पहिरो जाँदा एकको मृत्यु, एक जना घाइते

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्डअन्तर्गत तिनाउ गाउँपालिका३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

मंगलबार दिउँसो बेलुका ६ः१० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु५१प ६६३३ नम्बरको मोटरसाइकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका-५ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मोटरसाइकलमा सवार उनकी श्रीमती कल्पना चापागाईँ घाइते भएको र निजको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। माथिबाट खसेको पहिरोले मोटरसाइकल उछिट्टयाउँदा भण्डारी दम्पती तिनाउ नदी किनारमा खसेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img