शितगंगा नगरपालिकाको अनुरोध !

१) जन्म, मृत्यु, विवाह, बसाईसराई जस्ता व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गराऔँ । २) विद्याालय जाने उमेर भएका बालवालिकालाइए विद्यालय पठाऔँ ।
३) बालविवाह सामाजिक अपराध भएकाले विवाह गर्ने उमेरका सबैलाई २० वर्ष पछि मात्र गरौँ र गराऔँ ।
४) आफनो समुदाय र विद्यालयलाई वालमैत्री बनाऔँ ।
५) गाउँघरमा रहेका पुराना पोखरीहरुको संरक्षण गदैँ थप नयाँ पोखरीको निमार्ण गरी पानीका मुहानहरुको प्रवद्र्धन गरौँ ।
६) सड्कमा जथाभावि पनी बग्न नदिई सडकको संरक्षण गरौ, साथै भलको उचित व्यवस्थापन गरौँ ।
७) धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण गरी, प्रर्वद्धनमा टेवा पु¥याऔँ ।
      अर्जुन शर्मा                             गिता भाट                          छविलाल पौडेल
प्रमुख प्रशासकिय अधिकृत                  उपप्रमुख                               प्रमुख
शितगंगा नगरपालिकाको कार्यालय
ठाडा, अर्घाखाँची, लुम्बिनी प्रदेश नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

‘कश्यप ज्योतिःसार’ लोकार्पण हुँदै

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ: मन्त्री लम्साल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img