१) विकास निमार्णका काममा सबै सहभागी बन्ने गरौँ ।
२) जन्म, मृत्यु, विवाह, बसाईसराई जस्ता व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गराऔँ ।
३) विद्याालय जाने उमेर भएका बालवालिकालाइए विद्यालय पठाऔँ ।
४) बालविवाह सामाजिक अपराध भएकाले विवाह गर्ने उमेरका सबैलाई २० वर्ष पछि मात्र गरौँ र गराऔँ ।
५) गाउँघरमा रहेका पुराना पोखरीहरुको संरक्षण गदैँ थप नयाँ पोखरीको निमार्ण गरी पानीका मुहानहरुको प्रवद्र्धन गरौँ ।
६) धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण गरी, प्रर्वद्धनमा टेवा पु¥याऔँ ।
राजन पाण्डे मनि पन्थी चन्द्रमान श्रेष्ठ
प्रमुख प्रशासकिय अधिकृत उपाध्यक्ष अध्यक्ष
गाउँ कार्यपालिकाको कार्यालय
छत्रगञ्ज, अर्घाखाँची लुम्बिनी प्रदेश नेपाल ।
(यो जनहितका लागी प्रकाशन गरिएको सुचना/विज्ञापन हो)